लामो दुरीका यातायात भदौ १५ देखि मात्रै खुल्ने

हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात भदौ १५ देखि मात्रै सञ्चालन हुने भएका छन्। यसअघि मन्त्रिपरिषद बैठकले भदौ १ देखि नै आन्तरिक र वाह्य उडान तथा लामो दुरी (अन्तर जिल्लाका)का सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको थियो। आइतबार बसेको कोभिड कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को बैठकले सो मिति सार्न मन्त्रिपरिषदमा प्रस्ताव गर्ने भएको एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए। पछिल्लो समय कोरोनाको संक्रमण दर र मृत्युदर समेत बढ्दै गएको अवस्थामा हवाई...

मन्त्रिपरिषद् बैठक सुरु, यस्ताे छ निर्णय

चालू आर्थिक वर्षको अन्तिम दिन आज विभिन्न महत्वपूर्ण विषयमा निर्णय गर्न मन्त्रिपरिषद बैठक बसिरहेको छ। आजको बैठकले कर्मचारी व्यवस्थापन सम्बन्धी ऐन तथा विभिन्न नियुक्ति लगायतका महत्वपूर्ण विषयमा निर्णय गर्न बताइएको छ। बैठक केही बेरअघि सुरु भएको हो बैठकले श्रमिक तथा कर्मचारीको पारिश्रमिक तथा अन्य वित्तीय सुविधा अनिवार्य बैंक खातामा भुक्तानी गर्ने सम्बन्धमा निर्णय गर्ने श्रममन्त्री गोकर्ण विष्टका स्वकीय सचिव मदन खनालले जानकारी दिए। ...