ओलीकाे चतावनि जानाजान बेरुजु गर्नु भनेको भ्रष्टाचार हो :
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्वले आर्थिक नियम कानूनभित्र बस्नुपर्ने बताएका छन्। महालेखा परीक्षकको २०७४र०७५ लेखा परीक्षण सम्बन्धी बैठकमा आज सिंहरदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। राजनीतिले देशलाई बाटो देखाउने भएकोले राजनीतिक व्यक्तित्वहरूले यस विषयमा गम्भीर हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । कार्यालयहरूमा बेरुजु बढ्नु मुलुकको सुशासनका लागि राम्रो संकेत नभएको प्रधानमन्त्रीले बताएका छन्। ‘के कारणले बेरुजु भएको हो रु’ प्रधानमन्त्री ओलीले भने, ‘जानाजान बेरुजु गर्नु भनेको भ्रष्टाचार हो, त्यसमा...

