पार्टीको केन्द्रीय समिति विघटनका गर्न माओवादी बैठक खुमलटारमा
माओवादी केन्द्रको केन्द्रीय कार्यालय सदस्यको बैठक सुरु भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्न लागेको बैठकले नेकपा एमालेसँग हुन लागेको पार्टी एकताको सहमतिलाई पारित गर्ने र माओवादी पार्टीको केन्द्रीय समिति विघटन गर्ने कार्यतालिका रहेको माओवादीले जानकारी दिएको छ। पार्टी स्रोतका अनुसार आजको बैठकले पार्टीको केन्द्रीय समिति विघटन गर्ने र नेपाल कम्युनिस्ट पार्टी गठनको कार्यलाई पारित गर्ने बताइएको छ। माओवादीसँगै एमालेले पनि पार्टीको केन्द्रीय कमिटी विघटन गर्नका लागि बैठक बोलाएको...

