मुग्लिन सडकखण्डमा मोटरसाईकल दुर्घटना हुदा दुई जनाको मृत्यु ,थप अनुसन्धना
नारायणगढ – मुग्लिन सडकखण्डमा मोटरसाईकल दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । यस सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना गाउपालिका ५ मा पर्ने ३ नम्बर पुलमा काठमाडौबाट नारायणगढ तर्फ जादै गरेको बा ६२ प ३७०४ नम्बरको मोटरसाइकल आईतवार विहान ७ बजे पुलको रेलिङमा ठोक्किएर दुर्घटना हु“दा २ जनाको मृत्यु भएको हो । मोटरसाइकलमा सवार दुईजना युवक पुलबाट करिब १ सय मिटर तल खोलामा खस्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी...

