युनाइटेडलाई अघिल्लो चरण प्रवेशको मौका

 च्याम्पियन्स लिग फुटबल अन्तर्गत आज (बुधबार) राति प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडले समूह चरणको पाँचौ खेल खेल्दैछ । पीएसजीले फेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग प्रतिस्पर्धा गर्दैछ ।  युनाइटेडको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १ः४५ मा सुरु हुनेछ । आजको खेलमा दुबै टोली जित निकाल्ने योजनामा हुनेछन् ।  आजको खेलमा जित निकाल्दै युनाइटेड अघिल्लो चरण प्रवेश गर्ने योजनामा छ । लिगमा चार खेल खेलेको युनाइटेड...