यती एयरलाइन्सको दुर्घटना अपडेट : मृतकमध्ये १३ जनाको सनाखत

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने १३ जनाको सनाखत भएको छ। कास्कीको पोखरास्थित सेती नदीको खोँचमा यति एयरको विमान दुर्घटनामा परेर ६८ जनाको मृत्यु भएको छ । मृतकमध्ये १३ जनाको सनाखत भएको प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले बताउनु भयाे। दुर्घटनामा मृत्यु हुनेमा लक्ष्मी पौडेल, २७ वर्षीय सदाकत अलिमिया, ३८ वर्षीय डा. सुशिल श्रेष्ठ, डा. सोना दिवाकर, अरुण पौडेल कुश्मा र प्रसिद्धि पौडेल छन् । त्यस्तै प्रहरीका अनुसार पूर्ण...