यौनबारे रोचक तथ्य : हरेक सात सेकेन्डमा पुरुष यौनबारे सोच्ने गर्छन्

हाम्रो समाजमा यौनशिक्षाको कमी भएकै कारण अझैपनि हामी यौनको विषयमा खुलेर कुरा गर्न सक्दैनौँ । यौनसमस्या तथा यौनसम्बन्धी रोगहरू लागिहालेमा पनि दोस्रो व्यक्तिलाई समस्या नबताउनाले यसले ठुलो समस्या निम्त्याउन सक्छ । यस विषयलाई जति नै लुकाउन खोजेपनि यौन आवश्यकता हो । त्यसैले समाजमा यौनशिक्षा निकै जरुरी छ । विश्वमा यौनका बिषयमा सरकारी र अन्य क्षेत्रबाट पनि थुप्रै अनुसन्धान तथा सर्बेक्षणहरु भएका छन ।लुकी लुकी यौन सम्बन्धिका किताब पढ्ने, यौन कृयाकलाप...