अरूलार्इ न्याय दिनेको घरमै अन्यय, बिवाह भए देखि मलाई श्रीमानले ३,४ पल्ट भन्दा यौन सम्पर्क गरेनन रूदै अाइन् मिडियामा(भिडियाे)

अरूलार्इ न्याय दिनेको घरमै अन्यय भयो भने के हुन्छ । अहिले यस्तै भएको छ सर्बोच्चका न्यायधीश प्रकाशमानसिंह रावलको हकमा । आफुमाथि अन्याय भएको भन्दै रावलकी श्रीमती ललिता रावल मिडियामा आएपछि यस्तो विषय खुलेको हो । अहिले रावलकी श्रीमतीले रावलमाथि यौन असक्षमताको आरोप लगाएकी छन् । श्रीमानसँग बिहे गरेको १५ वर्षमा जम्मा ३–४ पटक यौनसम्पर्क भएको र रावलले आफुलाई बच्चा दिन नसकेको आरोप लगाएकी छन् । श्रीमानको रुचि यौनसम्पर्कमा भन्दा हस्तमैथुनमा रुचि...

खाडीमा काम गर्ने युवाको शुक्रकीटमा ह्रासः विवाहित युवा–युवती चिन्तित

खाडीको चर्को गर्मीमा काम गरी घर फर्केका पतिलाई लिएर निन्याउरो अनुहारसहित युवतीहरु अचेल डा. सविना श्रेष्ठसामु जँचाउन आउँछन्। निःसन्तान विशेषज्ञ डा. श्रेष्ठसँग उनीहरुको प्रायः एउटै दुःखेसो हुन्छ, ‘जति यौनसम्पर्क गरे पनि गर्भधारण गर्न सकिएन।’ खाडीमा श्रम गरी स्वदेश फर्केपछि सन्तान नहुँदा विवाहित युवा–युवती चिन्तित रहेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्। ‘घर आएको बेला सुरुको दुई महिना कोसिस गर्छन्, तर गर्भ नबसेपछि विदेश जानेबेला सन्तान चाहियो भन्दै दम्पती आउँछन्’,...

यौनबारे रोचक तथ्य : हरेक सात सेकेन्डमा पुरुष यौनबारे सोच्ने गर्छन्

हाम्रो समाजमा यौनशिक्षाको कमी भएकै कारण अझैपनि हामी यौनको विषयमा खुलेर कुरा गर्न सक्दैनौँ । यौनसमस्या तथा यौनसम्बन्धी रोगहरू लागिहालेमा पनि दोस्रो व्यक्तिलाई समस्या नबताउनाले यसले ठुलो समस्या निम्त्याउन सक्छ । यस विषयलाई जति नै लुकाउन खोजेपनि यौन आवश्यकता हो । त्यसैले समाजमा यौनशिक्षा निकै जरुरी छ । विश्वमा यौनका बिषयमा सरकारी र अन्य क्षेत्रबाट पनि थुप्रै अनुसन्धान तथा सर्बेक्षणहरु भएका छन ।लुकी लुकी यौन सम्बन्धिका किताब पढ्ने, यौन कृयाकलाप...