श्रष्टाकाे अपमान भएकाे भन्दै संगीतकार बसन्त थापाले छाेडे लोकदेहोरी प्रतिष्ठान
-सन्देश दैनिक संवाददाता

संगीतकार बसन्त थापाले सालकाे पातकाे टपरी बाेलकाे गीत रवि ओडले बिगारेर गाएकाे भन्दै आपति जनाएका छन् । श्रष्टाकाे अपमान हुने ठुलाे विषयमा पनि लोकदेहोरी प्रतिष्ठान मौन बसेको भन्दै थापाले दुख व्यक्त गरेका छन् । रवीले सालकाे पातकाे टपरी गीत गाइरहँदा उनले शब्दमा गल्ती गरेपछि गीतका संगीतकार बसन्त थापाले आफ्नो गीत अनुमतिबिना गाएको त्यसमा पनि शब्दमा गल्ती गरेको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका थिए । सुदूरपश्चिमका एक युवाले त रवि ओडको पक्ष...