राम्रो व्यवस्थापन हुन नसक्दा काग्रेसले पराजय भोग्नु परेको रामचन्द्र पौडेलले भने
नेपाली कँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी्भित्र राम्रो व्यवस्थापन हुन नसक्दा काग्रेसले पराजय भोग्नु परेको बताउनुभएको छ । पत्रकारहरुस“गको कुराकानीमा उहाले व्यवस्थापन राम्रो हुन सके पार्टी बलियो बन्दै जाने बताउनुभयो ।पार्टी विधानअनुरुप चल्नु पर्नेमा जोड दिदै नेता पौडेलले पार्टीलाई स्वच्छ, पारदर्शी ढङ्गले चलाउन र आन्तरिक लोकतन्त्र सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो । पार्टी व्यवस्थापनभन्दा पनि अहिले जेनतेन चलिरहेको बताउदै उहाले अब कसरी चल्छ हेर्दै जाने उल्लेख गर्नुभयोे ।मंगलबारदेखि हेटौडामा हुने जिल्ला...

