अाज अमेरिकी डलरले पनि १ सय १२ नाघ्यो
आज अमेरिका लगायत ४ राष्ट्रको विनिमयदर स्थिर रहेको छ। अमेरिकी डलर १ को बिक्रिदर १ सय १२ रुपैयाँ १४ पैसा र खरिददर १ सय ११ रुपैयाँ ५४ पैसा कायम भएको छ। साउदी अरबियन १ रियालको खरिददर २९ रुपैयाँ ७४ पैसा कायम भएको छ भने बिक्रिदर २० रुपैयाँ ९० पैसा कायम भएको छ। कतारी रियल १ को खरिददर ३० रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर ३० रुपैयाँ ८० पैसा कामय भएको छ। संयुक्त...

