राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल चितवनमा भरतपुर महानगर कमिटिमा रुपान्तरण गर्यो ।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल चितवनले शनिबार जिल्ला कमिटिलाई भरतपुर महानगर कमिटिमा रुपान्तरण गरेको छ । २०६५ सालमा केन्द्रीय कमिटि गठन भएको कमिटिको चितवनमा भने २०७१ सालमा जिल्ला कमिटि गठन भएको थियो । अहिले केन्द्रीय कमिटिले देशको संघीय संरचना अनुसार सबै जिल्ला कमिटिलाई स्थानीय तहमा रुपान्तरण गर्ने क्रममा चितवन जिल्ला कमिटिलाई महानगर कमिटिमा रुपान्तरण गरिएको हो । गतवर्ष भएको अधिवेशनबाट चयन गरिएका कमिटिलाई नै महानगर कमिटिमा रुपान्तरण गरिएको अध्यक्ष बालकुमारी रानाभाटले जानकारी...