रियाका वकिल भन्छन् – सुशान्तलाई माया गरेको मूल्य तिर्न रिया तयार
एजेन्सी । आइतबार रिया ‘ड्रग्स’को मामिलामा आफ्नो बयान दर्ता गराउन एनसीबीको कार्यालय पुगिन् । एनसीबीको कार्यालय पुगेकी रियालाई मिडियाले घेरा हाल्यो । त्यहाँ मिडियासँग बोल्दै रियाका वकिल सतिस मनेसिन्देले कसैलाई माया गर्नुको मूल्य तिर्न रिया तयार भएको भन्दै व्यंग्यात्मक जवाफ दिएका छन् । उनले भनेका छन्,“रिया पक्राउका लागि तयार छिन् । उनले अग्रिम जमानतका लागि कुनै अदालतमा गएकी छैनन् ।” सतिसले रियामाथिको आक्रमणलाई ‘वीच हन्ट’ को संज्ञा दिँदै भने,“उनी कसैलाई (सुशान्त)...

