विश्वकप फुटबल: यस्तो छ फ्रान्स र क्रोएसियाको इतिहास

रुसमा जारी विश्वकप फुटबलको फाईनल खेल आज हुँदैछ । रुसी राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा हुने खेलमा फ्रान्स र क्रोएसिया उपाधिका लागि भिड्दैछन् । सेमिफाइनलमा बेल्जियमलाई हराउँदै फ्रान्स तथा इङ्गल्याण्डलार्ई पाखा लगाउँदै क्रोएसिया फाइनलमा पुगेका हुन् । फ्रान्सले विश्वकप फुटबलको फाईनल खेल्न लागेको यो तेस्रो पटक हो । सन् १९९८ मा आफ्नै देशमा भएको विश्वकपको उपाधि जितेको फ्रान्स सन् २००६ मा जर्मनीमा भएको विश्वकपको फाईनलमा ईटालीसँग पराजित भएको थियो । उता क्रोएसिया पहिलो पटक फाईनलमा...

रुसमा जारी विश्वकप फुटबल अन्तर्गत मंगलबार तीन खेल हुँदै

रुसमा जारी विश्वकप फुटबल अन्तर्गत मंगलबार तीन खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘एच’मा रहेको कोलम्बियाले एसियाली देश जापानसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल नेपाली समय अनुसार बेलुका पौने ६ बजे मोर्डोभिया एरिनामा हुनेछ । समूह ‘एच’ अन्तर्गतकै अर्को खेलमा पोल्याण्डले सेनेगलको सामना गर्नेछ । मस्कोमा रहेको स्पार्टक रंगशालमा नेपाली समय अनुसार राति पौने ९ बजे दुई टोलिबीच प्रतिस्पर्धा हुनेछ । अर्को खेलमा आयोजक रुसले इजिप्टसँग प्रतिस्पर्धा गर्दैछ । समूह ए मा...