रेखा थापा अभिनयत फिल्म ‘मालिका’को पहिलो गीत सार्वजनिक (भिडियो हेर्नुस् )
रेखा थापाको निर्माण, निर्देशन तथा अभिनय रहेको फिल्म ‘मालिका’को पहिलो गीत सार्वजनिक गरिएको छ । सुरेश अधिकारीको संगीत र नर बहादुर कार्कीको शब्द रहेको ‘हल्का माया’ बोलको गीतमा धनगडीमा रेल आउने कुरादेखि कर्णालीको फूलको बयान गरिएको छ । पश्चिमी भाका रहेको गीतमा अञ्जु पन्तको सोलो स्वर छ । रामजी लामिछानेको कोरिायोग्राफी रहेको गीतमा रेखा थापा र एक सय बढी कोरसले नृत्य गरेका छन् । गीतको सम्पूर्ण छायाँकन जाजरकोट दरबार परिसरमा...

