गुठी विधेयक र लोकसेवाबारे प्रधानमन्त्रीले ओलीले आज संसदमा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) संसदमा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार अहिले बिहान ११ बजे उनले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका हुन्। ‘प्रधानमन्त्रीज्यू भर्खरै युरोप भ्रमण गरेर फर्कनुभएको छ,’ प्रधानमन्त्रीका प्रेस संयोजक अधिकारीले भने, ‘एउटा विषय त्यही भइहाल्यो, अन्य समसामयिक विषयमा पनि उहाँले आफ्नो धारणा राख्नुहुनेछ।’ स्रोतका अनुसार गुठी विधेयकका विषयमा भइरहेको आन्दोलन, लोकसेवा आयोगको विज्ञापनलगायत विषयमा प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्ने तयारी गरेका...

एक लाखले दिइसके लोकसेवामा आवेदन, परीक्षा हुने-नहुने अन्योल

जेठ ३०, २०७६ काठमाडौं स्थानीय तहका लागि नौ हजार एक सय ६१ पदमा लोकसेवा आयोगले १५ जेठमा विज्ञापन खोलेपछि बुधबारसम्म एक लाखले फारम भरेका छन् । तर, राज्यका सम्बन्धित निकायबीचको विवादका कारण परीक्षा हुने–नहुने नै अन्योल छ । नयाँ पत्रिका दैनिकमा समाचार छ लोकसेवाले प्रकाशन गरेको विज्ञापन रद्द गर्न २७ जेठमा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिएसँगै अन्योल भएको हो । विज्ञापनलगत्तै प्रदेश २ सरकार र मधेसवादी दलले आपत्ति...