विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न वन मन्त्री चौधरीको निर्देशन

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाढीबाट भएको क्षतिको तत्काल विवरण सङ्कलन तथा आवश्यक समन्वयका लागि मन्त्रालयअन्तर्गतका पाँचवटा सम्बन्धित विभाग तथा निकायलाई ‘र्‍यापिड एक्सन टिम’ गठन गरी परिचालन गर्न निर्देशन दिनुभएको छ । मन्त्री चौधरीले सम्बन्धित निकायहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र विपद्बाट भएको क्षतिको स्थलगत विवरण तत्काल सङ्कलन गरी उद्धार, राहत, पुनःस्थापना तथा आगामी कार्ययोजना निर्माणमा सहयोग पुग्नेगरी आवश्यक प्रतिवेदन तयार गर्न निर्देशन दिनुभएको हो । बाढीका कारण कृषि, वन, पशुपन्छी तथा वन्यजन्तुसँग...

वन मन्त्रीसहित तीनजनाको मन्त्रालय खोसियो

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारमा सहभागी हुने भएपछि अहिले बहालवाला तीन मन्त्रीको जिम्मेवारी खोसिएको छ। जसपा ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा जान लागेको हो। जसपाले पाउने ८ मन्त्रालयमध्ये ५ मन्त्रालय अहिले प्रधानमन्त्रीसँगै छ ।  जसपाले पाएको वन तथा वातावरण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सम्हालिरहेका अहिलेका मन्त्री जिम्मेवारी विहीन हुने भएका हुन्।  वन मन्त्री प्रेम आले, महिला तथा बालबालिका मन्त्री जुलीकुमारी महतो र...