क्रुज शिपमा रोकिएका हज्जारौं व्यक्तिलाई पाँच दिनपछि छोडियो
हङ्गकङ्गमा पाँच दिनदेखि एक क्रुज शिपमा फसेका हज्जारौं व्यक्तिलाई कोरोना भाइरस परीक्षणमा नेगेटिभ भेटिएपछि बाहिर जाने अनुमती दिइएको छ । वर्ल्ड ड्रीम शिपमा सवार ३ हजार ६ सय यात्री र क्रुका सदस्यलाई पछिल्लो यात्रामा भाइरसको सम्पर्कमा आएका छन् कि भन्ने डरले क्रुजभित्रै रोकिएको थियो । अर्को एक क्रुज शिपमा दर्जनौं यात्री कोरोना भाइरसबाट ग्रस्त भएको पुष्टि भइसकेको छ । कोरोना भाइरसका कारण अहिलेसम्म ८ सय १३ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसका...

