अार्यन र प्रियंका कार्कीकाे जाेडी हजार जुनि सम्म पक्का
निर्माता तथा निर्देशक विकाश राज आचार्यले निमार्ण गर्ने नयाँ फिल्म हजार जुनीसम्म अभिनेता आर्यन सिग्देल र अभिनेत्री प्रियंका कार्कीलाई जोडी बनाउने तय भएको छ। फिल्ममा नायिका स्वस्तिमा खड्का यसअघि नै तय भइसकेकी छिन्। । निर्देशक आचार्यले फिल्मका लागि प्राय मुख्य कलाकारहरुको छनोट सकिएको बताएका छन् । उनीहरूका अलावा फिल्ममा सलोन बस्नेत र नव कलाकार अर्की प्रधानलाई मुख्य कलाकारमा अनुबन्धित भएका छन् । सिनेमालाई विकासराज आचार्य र सामिप्यराज तिमिल्सिना मिलेर लेखेका हुन् । ...

