माओवादी केन्द्रले गर्याे विना मगरलाई मन्त्री बनाउने तयारी

१४ फागुन, काठमाडौं । माओवादी केन्द्रले विना मगरलाई मन्त्री बनाउने तयारी गरेको छ । उनी पार्टी अध्यक्ष प्रचण्डकी बुहारी पनि हुन । कञ्चनपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन । विनालाई मन्त्री बनाउन माओवादीको ७ नम्बर प्रदेश कमिटीले नै निर्णय गरेको थियो । उनको प्रस्ताव प्रदेश इन्चार्ज लेखराज भट्टलेनै गरेका हुन । चुनावको मुखैमा पति बियोगमा परेकी विनालाई मन्त्री बनाउन प्रदेशका सबै नेताहरु सहमत भएको बताइएको छ । रामबहादुर थापा बादल...