विप्लवको नाम बेच्दा बबाल
विप्लव समुहको नाममा नक्कलीको बिग्बिगी यति बढ्यो कि, उनैको पार्टीका तर्फबाट काठमाडौंमा नक्कली खोज्न र कारवाही गर्न अलग्गै टास्कफोर्स बनाउनु परेको छ । बेला कस्तो भने, विप्लव समुहको हुँ मात्रै भन्दा पनि मान्छे आत्तिने । त्यसमाथि नक्कलीले माग गरेका रकम सुन्दै अत्यासलाग्दो । नक्कलीले यस्तो आतंक मच्चाएपछि विप्लव समुहले क. भृकुटीको कमाण्डमा आफ्नो दस्तालाई सक्रिय बनाएको छ । मृकुटि महिला हुन्, नाम धीरेन्दा उपाध्याया, घर कलंकीसहित विभिन्न म्यानपवार कम्पनी, होटल, रेष्टुरेण्टमा चनाखो भएर...

