शौचालयको ढोका ठानेर विमानको इमर्जेन्सी बटन थिचेपछि…

वेलायतमा गत शुक्रबार एक व्यक्तिले विमानभित्र शौचालयको ढोका ठानेर इमर्जेन्सी बटन थिचेपछि ७ घन्टा विमानको उडान अवरुद्ध भएको छ। म्यानचेस्टर विमानस्थलमा रोकिएको पाकिस्तान एयरलाइन्सको फ्लाइट ७०२ विमान उड्न लागेको थियो। विमान धावन मार्गमै रोकिएको अवस्थामा ती व्यक्तिले इमर्जेन्सी बटन थिचेका थिए। उनले ट्वाइलेटको ढोकाको बटन ठानेर इमर्जेन्सी बटन थिचेको बताइएको छ। जब इमर्जेन्सी बटन थिचियो। त्यहाँ भागाभाग चलेको थियो। यद्यपी सबै जना सुरक्षित भएको जनाइएको छ। खतराको मध्यनजर गर्दै विमान ७ घन्टा...