विश्व फुटवल अब मात्र १२ दिन बाँकी ,विश्वका ३२ देशहरुका फुटवल खेलाडीहरु तयारी अवस्थामा

प्रत्येक ४-४ वर्षमा हुने विश्व फुटवल अब मात्र १२ दिन बाँकी छ । विश्वकपको लागि सम्पूर्ण तयारी भई सकेको छ । यो वर्ष विश्वकप रसियामा हुने भएको छ । विश्वका ३२ देशहरुका फुटवल खेलाडीहरु तयारी अवस्थामा छन् । नेपाली मिति अनुसार यही जेष्ठ ३१ गते विधिवत रुपमा विश्व कपको उदघाटन हुनेछ । यसीयाबाट मात्र ५ देश विश्वकपमा छानिएकाछन । हेरौ नेपाली समय अनुसार कुन-कुन दिन कुन-कुन राष्ट्र विच खेल हुनेछ...