मकवानपुरमा एक महिलाले दुई छोरासहित विष सेवन गर्दा एक छोराको मृत्यु
मकवानपुरमा एक महिलाले दुई छोरासहित आफूले पनि विष सेवन गर्दा एक नाबालकको ज्यान गएको छ । हेटौंडा उपमहानगरपालिका-१५ जाँतेकी ३६ वर्षीया सोनी पाख्रिनले बुधबार साँझ करिब ६ बजे ७ वर्षीय छोरा अस्किन र १८ महिने छोरा जेनिस वाइबालाई विष खुवाएर आफूले पनि विष सेवन गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पाख्रिनले प्यारा क्वाइट डाइक्लोराइड नामक झार मार्ने विषादी आफूसहित बच्चालाई खुवाएको खुलेको छ । विष...

