पूर्वअर्थमन्त्रीको बयान , भित्र को छिर्‍यो ? सुरक्षाकर्मी र मर्यादापालकलाई थाहा हुनुपर्ने

  बजेट निर्माणमा अनधिकृत र बाहिरका व्यक्तिलाई प्रवेश गराएको आरोप खेपिरहेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले भित्र को छिर्‍यो ? को छिरेन भन्ने कुरा सुरक्षाकर्मी र मर्यादापालकलाई पनि थाहा हुनुपर्ने बयान दिएका छन् । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय विशेष समितिले आज शर्मासँग बयान लिएको छ । बयान झण्डै ३ घण्टासम्म चलेको थियो । संसदीय छानबिन समितिको बैठकमा  बयान दिँदै  उनले यदि आफूमाथि विश्वास नलागे सुरक्षाकर्मी र...