अाज शुक्रबार तपार्इकाे राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ तपाईकालागि आजको दिन साथीभाइसँगको भेटघाटले मन रमाउने छ । प्रेम प्रसंगमा लागिने संभावना छ । नयाँ मित्रको भेट, नयाँ ज्ञान र शिक्षाले तपाईमा सकारात्मक आत्मबल बढ्ने छ । शुभखवर र बौद्धिकताका कारण आत्मबल बढ्ने खालको दिन छ । कर्मको सकारात्मक फल मिल्नाले आनन्दित भइनेछ । कुनै काममा जानु अघि इष्टदेवको याद गर्दा कार्यसफल हुनेछ । बृष – इ, उ, ए,...