वर्षाको ‘पिरिम नलाउने’ करोड क्लबमा प्रवेश, पिरिम २ निकाल्दै

संगीतकार दीपक शर्माको संगीत रहेको र पछिल्लो समयमा लोकप्रिय भएको गीत ‘पिरिम नलाउने’ करोड क्लबमा प्रवेश गरेको छ। दीपक शर्माको शब्द संगीत रहेको लोक लयमा आधारित यो गीतले युट्युवमा ५१ दिनको अवधिमा १ करोड पटक दर्शकको भ्युज पाएको हो। पिरिम नलाउनले युट्युबमा १ करोड बढी दर्शकको साथ पाएसँगै यसका गायक तथा मोडल आशीष सचिनले खुशीयाली मनाउँदै केक काटेका छन्। काठमाडौँमा एक कार्यक्रमबीच मनाइएको विशेष उत्सवमा पिरिम नलाउनेको टिमका साथै चर्चित कलाकारहरुको उपस्थिति...