संघीय संसदको हिउँदे अधिवेशन आजदेखि अन्त्य, ३ वटा मात्रै विधेयक पारित

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशनमा ३ वटा विधेयक मात्रै पारित भएका छन् । विधेयक अधिवेशनको रुपमा लिइने संघीय संसदको २०८० साल माघ २२ गतेबाट शुरु भई आज सकिन लागेको हिउँदे अधिवेशनमा करिव ७० दिनमा ३ वटा विधेयक मात्रै पारित भएको हो । सभामुख देवराज घिमिरेले सो अधिवेशनमा भएको कामको आइतवार प्रतिनिधि सभा बैठकमा संक्षिप्त जानकारी गराउँदै सम्पती शुद्धिकरण निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धि केही ऐनलाई संशोधन गर्न बनेको...

संघीय संसदमा आजबाट बजेटमाथि छलफल

सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमाथि संघीय संसदमा आजबाट छलफल सुरु हुने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७५ र ७६ को बजेटमाथि छलफल गर्न बैठक बस्न लागेको हो । सरकारले ल्याएको बजेटबारे संसद्मा छलफल गरेर पारित गर्ने संवैधानिक प्रचलन छ । यही परम्पराअनुसार आजबाट संसद्मा बजेटमाथि छलफल सुरु गर्न लागिएको संसद् सचिवालयले जनाएको छ । अर्थमन्त्री डा. खतिवडाले मंगलबार १३ खर्ब १५ अर्बको बजेट...