वाम गठबन्धन संविधान संशोधन गर्न तयार,समाजवादी फोरम पनि सरकारमा सहभागी हुने

फागुन १६,काठमाडौं । वाम गठबन्धन संविधान संशोधन गर्न तयार भएपछि संघीय समाजवादी फोरम पनि सरकारमा सहभागी हुने भएको छ । आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न वाम गठबन्धन तयार भएपछि फोरम सरकारमा जान सहमत भएको हो । दुई तिहाई बहुमतसहितको सरकार बनाउने एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहनापछि एमाले संविधान संशोधनमा तयार भएको हो । यस विषयमा दुई दलका शीर्ष नेताहरुबीच हिजो विभिन्न चरणमा छलफल भएका छन । छलफलमा भएका सहमतिका...