वीर अस्पतालले आगोले पोलेका बिरामीको उपचार सञ्चालन ल्याउने

काठमाडौं । वीर अस्पतालले आगोले पोलेका बिरामीको उपचार ‘बर्न वार्ड’ सञ्चालन ल्याउने भएको छ । अवको तीन महिनाभित्र वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालन गरिने अस्पताल कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले बताए । यसअघि वीर अस्पतालमा सो वार्ड सञ्चालन भएपनि विःस.२०७२ सालको भूकम्पले भवन भत्काएपछि जलन सम्बन्धी सेवा बन्द भएको थियो । यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अनुसार एसिड आक्रमणमा परेमा पीडितहरुले  देशका कुनै पनि अस्पतालमा आकस्मिक सेवा निःशुल्क लिन...