प्रचण्डसहित ३ उपप्रधानमन्त्रीले लिए सपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक कार्यक्रमकाबीच दाहालसँगै ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीहरुले पनि पद तथा गोपनियताको सपथ दिएका छन् । दाहालसँगै उपप्रधानमन्त्रीहरु नाराणकाजी श्रेष्ठ,रवि लामिछाने र विष्णु पौडेलले पनि सपथ लिनु भएको हो । त्यसैगरी मन्त्रीहरुमा ज्वाला कुमारी साह, राजेन्द्र राई र दामोदर भण्डारी र अब्दुल खान रहेका छन् । प्रधानमन्त्रीसहित माओवादीबाट...

सरकारद्वारा मन्त्रिपरिषद् पुनर्गठन : नयाँ मन्त्रीहरुले लिए सपथ

जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नयाँ मन्त्रिमण्डलमा १७ जना सदस्य रहेका छन् । नयाँ मन्त्रीहरुले आजै शीलतनिवासमा सपथ लिएका छन् । ठाकुर पक्षबाट ८ जना मन्त्री र दुईजना राज्यमन्त्री थपिएका छन् ।  मन्त्री बन्न्नेहरुमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ, विमल श्रीवास्तव, उमाशंकर अरगरिया र रेणुका गुरुङ, चन्द्रकान्त चौधरी...