काठमाडौं । बागमती प्रदेशमा पनि नयाँ सरकार गठनको प्रक्रिया तत्काल सुरू नहुने भएको छ । संघमा नयाँ सरकार गठनको स्पष्ट समीकरण बनेपछि मात्र बागमती प्रदेश सरकारको गठन प्रक्रिया सुरू हुने भएकाे हाे । राष्ट्रपति विद्यादेवी भण्डारीले यहि पुस १० गतेभित्र संघीय सरकार गठनका लागि आह्वान गरेसँगै प्रदेश प्रमुख कार्यालय बागमती प्रदेशले त्यसपछि मात्र सरकार गठनको प्रक्रिया सुरू गर्ने तयारी गरेको हो । निर्वाचन आयोगले प्रदेश सभा निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन प्रदेश...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा नेपालको बैठक बोलाएका छन् । नेताहरुका अनुसार देउवाले भोलि आफ्नो नेतृत्वमा नयाँ सरकार गठनबारे दुबै दलको आधिकारिक धारणा माग्नेछन् । माओवादी केन्द्र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहमत देखिएको छ भने जसपा विभाजित छ । संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको...

