शिक्षण अस्पतालमा ८६ वर्सेको ड्युडेनल क्यान्सरको सफल शल्यक्रिया

त्रिवि शिक्षण अस्पतालमा निकै जोखिमयुक्त अवस्थाका बिरामीको सफल शल्यक्रिया गरिएको छ । काभ्रेका स्थायी ठेगाना रहेका ८६ वर्षीय रामदत्त जोशीको ‘ड्युडेनल क्यान्सर’को सफल शल्यक्रिया भएको हो। उक्त क्यान्सरका लागि गरिने डब्लु.एच.आइ.पी.पी.एल.एफ शल्यक्रियाको नेतृत्व अस्पताल जीआइ सर्जन तथा कलेजो प्रत्यारोपण विज्ञ डा. रमेश भण्डारीले गरेका हुन् । उनलाई सर्जनहरु डा. ध्रुव साह, डा.अरुण पाण्डे र डा. अमित शर्मा भट्टराईले सघाएका हुन्। केही दिनअघि गरिएको शल्यक्रिया पछि बिरामी जोशी सञ्चो भएर आइतबार घर...