यातायात मजदुरलाई अगाडि सारेर समितिले यसाे गरे
यातायात मजदुरलाई अगाडि सारेर समितिहरुले नै सहमति उल्लंघन गरेर गाडी नचलाएपछि प्रशासनले कारबाहीको तयारी गरेको छ । बिहीबार मात्रै रुपन्देहीका विभिन्न बस समितिका प्रतिनिधिहरु, मजदुर प्रतिनिधि र जिल्ला प्रशासन कार्यालयबीच गाडी संचालन गर्ने सहमति भएको थियो । तर, शुक्रबार बिहानैदेखि सार्वजनिक गाडी संचालन नभएपछि बस समितिहरुमाथि प्रशासनले कारवाही गर्ने चेतावनी दिएको हो । मजदुरलाई देखाएर खासगरी पश्चिम नेपाल बस व्यवसायी संघकै योजनामा गाडी नचलाइएको थाहा लाग्यो’(रुपन्देहीका प्रमुख जिल्ला अधिकारी सार्वजनिक यातायातमा हड्ताल...

