मान्छेको ज्यान बचाउने नियमको पनि किन विरोध भइरहन्छ ?

बीबीसी । गाडीको सिटबेल्ट होस् या कोरोनाविरुद्ध जोगाउन सक्ने मास्क, कतिपय मान्छेले यस्ता ज्यान बचाउने नियमको पनि विरोध गर्ने गरेका छन् ।  मास्क लगाउन नमानेकी एक महिलालाई यस सम्बन्धी प्रश्न गर्दा उनले भनेकी छन्, “मलाई मन पर्दैन । मलाई त्यो लगाउनैपर्छ भनेपछि झन् प्रयोग गर्न मन लागेन ।”उनकै नजिक उभिइरहेका अर्का एक पुरुषले पनि भनेका हुन् , “यो महिला पुरुष सबैमा लागु हुन्छ । म मेरो जीवनका लागि आफैँ...