जन्ती बोकेको टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु, ४० जना घाइते
सिन्धुलीमा जन्ती बोकेको टिप्पर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् । हिजो बेलुकी रामेछापको खाँडदेवी गाउँपालिका–१, कडोरेबाट जन्ती लिएर काभ्रे फर्कँदै गरेको बा ४ ख ९४३८ नम्बरको टिप्पर सिन्धुलीको सुनकोशी गाउँपालिका–२, कमेरेफाँटमा दुर्घटना हुँदा घाइते भएका काभ्रेको तिमाल–९, की २२ वर्षकी कृगणमाया माझी र १६ वर्षीय चुन्पाई लामाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि घाइते भएका मध्ये १० जनालाई थप उपचारको...

