चर्चित टेलिभिजनकर्मी रवि लामिछाने न्युज२४ बाट बाहिरिए
कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेकाे घाेषणा गरेका छन्। चर्चित कार्यक्रम ‘सीधा कुरा जनतासँग’का सञ्चालक लामिछानले बुधबार साँझ सामाजिक सञ्जालमार्फत भोलि बिहीबार प्रसारण हुने कार्यक्रमसँगै न्युज २४ टेलिभिजनबाट बिदा हुने उल्लेख गरेका हुन्। उनकाे स्टाटस उनी छिट्टै अर्को टेलिभिजन च्यानलमार्फत सोही प्रकृतिको सशक्त कार्यक्रम लिएर आउने बुझिएको छ । ...

