यस्ताे देश जहाँ मान्छेभन्दा सुँगुर दोब्बर छन्

युरोपेली देश डेनमार्कमा मान्छेभन्दा सुँगुरको संख्या दोब्बर बढी पुगेको छ । युरोस्टाटको रिपोर्ट अनुसार डेनमार्कमा हरेक १ सय जना मानिसको तुलनामा २ सय १५ वटा सुँगुर छन् । युरोपमा मानिसको अनुपातमा सुँगुर र मानिसको अनुपात बढी भएको दोश्रो देश नेदरल्याण्ड हो । नेदरल्याण्डमा हरेक १ सय मानिसका लागि ७० वटा सुँगुर रहेका छन् । त्यस्तै स्पेनमा हरेक १ सय मानिसका लागि ६३ वटा सुँगुर र बेल्जियममा हरेक १ सय जना मानिसका लागि...