बाराको सुगर मिलमा आगलागी

बाराको मनहर्वामा रहेको रिलायन्स सुगर एण्ड केमिकल इन्ड्रस्ट्रिजमा आगलागी भएको छ । सोमबार विहान पौने १२ बजेतिर उद्योगमा आगलागी भएको हो । आगो निभाउन वीरगञ्ज, कलैया, सिमरा र आयल निगमको दमकल उद्योगतर्फ गएको छ । आगालागीबाट धेरै ठूलो क्षति हुनसक्ने हुनाले दमकल बोलाइएको बाराका डीएसपी रञ्जितसिंह राठौरले जानकारी दिए । ...