ओली नेतृत्वको सरकार आफ्नै विवादका कारण ढल्यो: सुजाता कोईराला
नेपाली काँग्रसकी सांसद सुजाता कोईरालाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दुई तिहाई बहुमतको सरकार आफ्नै विवादका कारण ढलेको बताउनु भयो । उहाँले संसदको पाँच वर्षको अवधिमा धेरै उतारचढाव आएको बताउनु भयो । उहाँले संसदमा नयाँ कुराहरु सिक्ने अवसर पनि पाएको बताउनु भयो । त्यस्तै, नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराले प्रतिनिधि सभामा पाँच वर्षको अवधिमा भएका कमी, कमजोरीलाई अर्को संसदले सच्याउनुपर्ने बताउनु भयो । उहाँले पाँच वर्षको अवधिमा संसदबाट...

