सलमानलाई छाडेर हलिउडका क्रिससँग रोमान्स गर्दै प्रियंका

बलिउडकी स्टार अभिनेत्री प्रियंका चोपडाले सुपरस्टार अभिनेता सलमान खानसँग भारतमा काम नगर्ने फैसला लिएपछि त्यसका बारेमा बलिउडमा अनेक खालका तर्कवितर्क हुने गरेका छन्। कसैले उनी छिट्टै विवाह बन्धनमा बाँधिन लागेकाले फिल्म छाडेको तर्क गरे भने कसैले चित्तबुझ्दो पारिश्रमिक नपाएका कारण फिल्म छाडेको बताइरहेको बेला पछिल्लो प्रियंकाले हलिउडको फिल्म साइन गरेका कारण ‘भारत’मा काम नगरेको बताइएको छ। प्रियंकाले हलिउड अभिनेता क्रिस प्रैन्टका साथमा फिल्म ‘काउब्वाइ निन्जा वाइकिङ’मा काम गर्ने भएकी हुन्। यस...