बार्सिलोनाको सहज जित

काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।  घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन मार्टिन ब्रेथवेट, एन्टोनियो ग्रिजम्यान,  फिलिपे कौटिन्हो र कप्तान लियोनल मेस्सीले एक–एक गोल गरे ।खेलको २९ औं मिनेटमा ब्रेथवेटले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ४२ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई २–० को अग्रता दिलाए । ५७ औं मिनेटमा...

स्पेनिस ला लिगा : भ्यालेन्सियासँग रियल पराजित

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड पराजित भएको छ । आइतबार राति भएको खेलमा भ्यालेन्सियासँग ४–१ गोल अन्तरले रियल पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियालाई जित दिलाउन कार्लोस सोलेरले ह्याट्रिक गरे । त्यस्तै एक गोल भ्यालेन्सियाले आत्मघाती उपहार पाएको थियो । यता रियलका लागि करिम बेन्जिमाले एक गोल गरे । खेलको २३औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाए । ३५औं मिनेटमा रियलका लागि कार्लोसले पेनाल्टीमार्फत...

रियल मड्रिड बराबरीमा रोकियो

एजेन्सी । रियल मड्रिड स्पेनिस ला लिगामा बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा रियलले सेल्टा डी भिगोसँग २–२ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा भएको खेलमा रियलले लिएको अग्रता जोगाृन नसक्दा बरारी खेल्दै अंक बाड्नु परेको हो । बराबरीसँगै रियलले दोस्रो स्थानको बार्सिलोनासंग अंक दुरी बढाउने मौका गुमाएको छ । सेल्टाका लागि खेलको सातौं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन् । ५२ औँ मिनेटमा टोनी क्रुसले रियलका लागि...