बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी । स्पेनिस ला लिगा क्लब बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको शीर्ष १६ को दोस्रो लेगमा इटालियन क्लब नेपोलीलाई ३-१ पराजित गर्दै समग्रमा ४-२ गोलसहित च्याम्पियन्स लिगको शीर्ष आठमा प्रवेश गरेको हो । नेपोलीको घरेलु मैदानमा भएको पहिलो लेगमा १-१ को बराबरी खेलेको बार्सोनालाई क्याम्प नाउँमा जित दिलाउन क्लेमेन्ट लेङ्लेटले, लियोनल मेस्सी र लुइस सुआरेजले एक एक गोल गरे । नेपोलीका लागि...