पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना संक्रमण

काठमाडौं मंसिर १३ । देशभर पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा ७ हजार २३१ पीसीआर र २ हजार ६५७ जनाको एन्टिजेन परीक्षण गर्दा २५९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको...