हराएको चार दिनपछि एक महिला अजिंगरको पेटभित्रमा फेला

हराएको चार दिनपछि एक महिला अजिंगरको पेटभित्र भेटिएकी छिन् । इन्डोनेसियाकी एक महिला आफ्नो तरकारी बारीमा काम गरिरहेका बेला गत बिहिबारदेखि हराइरहेकी थिइन् । ५४ वर्षीय वा तिबालाई निकाल्न त्यहाँका स्थानीयले गत शुक्रबार २३ फुट लामो अजिंगरको पेट चिरेका थिए । स्थानीयले उक्त अजिंगरलाई मुना द्वीपको पेरस्यिापन लावेला गाउँमा फुलेको अवस्थामा भेटेका थिए । ‘स्थानीयले अजिंगरलाई फुलेको अवस्थामा देखेपछि महिला निलेको हुनसक्ने आशंकामा त्यसलाई मारेर गार्डेन बाहिर निकाले,’ पुलिस अधिकारी हिम्काले...