हिमालय एयरलाइन्सले सोमबारको रद्द दोहा उडान भोलि मात्रै गर्ने भएको छ। काठमाडौं–दोहा–काठमाडौं उडान भोलि बिहान ७ः५५ बजेलाई सारिएको हो। कम्पनीले सोहीअनुसार सूचित हुन सम्बन्धित यात्रुहरुलाई सूचना जारी गरेको छ। २३ जुनमा तय भएको हिमालयको उडान इरान र इजरायलबीचको तनावको मध्यपूर्वका अन्य देशहरुमा फैलिएपछि भोलिका लागि ‘रि–स्केजुल’ गरिएको हो। नयाँ तालिकाअनुसार हिमालयको जहाज काठमाडौंबाट भोलि बिहान ७ः५५ मा उड्नेछ भने स्थानीय समयअनुसार १० बजे कतारको राजधानी दोहा पुग्नेछ। त्यसपछि ११ बजे पुनः दोहाबाट काठमाडौंका...
काठमाडौं । हिमालय एयरलाइन्सले आफ्नो चीनतर्फको सबै उडान रद्द गर्ने भएको छ । चीनमा कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि चीनतर्फको आफ्नो पाँचवटै उडान रद्द गर्न लागेको हो । एयरलाइन्सले भोलिदेखि नै छाङ्सा, सेन्जेन, छोयाङको उडान रद्द गरिसकेको छ । एयरलाइन्सले फेबु्रअरी ७ मा अन्तिम उडान गर्नेछ । त्यसपछि अनिश्चित समयसम्मका लागि चीन उडान नहुने एयरलाइन्सकी ब्रान्ड विभाग प्रमुख उज्योला दलीले बताइन् । हिमालयले फेब्रुअरी ६ मा बेइजिङ र ७...
प्रधानमन्त्री केपी शर्मा ओली हिमालय एयरको जहाज चार्टर गरेर चीन भ्रमणमा जाने भएका छन्। हिमालय एयरलाइन्स स्रोतका अनुसार असार ५ गते जहाज चार्टर गरेर ओली नेतृत्वको भ्रमण दल चीन भ्रमणमा जाने भएको छ। यसअघि पहिलो पटक प्रधानमन्त्री हुँदा पनि ओली हिमालय एयरलाइन्सको परीक्षण उडानमा चीन भ्रमणमा गएका थिए। जहाज चार्टर गरेर जाँदा कति खर्च लाग्छ भन्ने खुलाइएको छैन। हिमालय एयरलाइन्सको जहाज लिएर जाँदा चीनमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्क तिर्नुपर्छ। नेपाल वायू...

