हेमन्त शर्माको ‘पातली कै मयाँ लाउनी बोलको गीत सार्वजनिक (भिडियो)

चर्चित गायक हेमन्त शर्माले ‘पातली कै मयाँ लाउनी‘।’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । बुधबार आफ्नै युट्युव च्यानल मार्फत गायक शर्माले उतकृष्ट भिडियोसहित आफ्ना स्रोता तथा दर्शकमाझ आएका छन् । आफ्नै शब्द, संगीत तथा स्वर रहेको गीतको म्यूजिक भिडियोमा गायक शर्मा आँफैले अभिनय गरेका छन् । भिडियोमा गायक शर्मालाई अहिलेकी चर्चित मोडेल एलिसा राईले साथ दिएकी छिन् । सार्वजनिक यस गीतमा श्याम श्वयत रसाईलीले संगीत संयोजन गरेका छन् । भिडियोमा शर्मालाई...