विश्वकप फुटबल रुसमा बिहिवार साझ बाट सुरु ,३२ टोली अहिले रुसका विभिन्न शहर पुग्दै
विश्वकप फुटबल रुसमा बिहिवार साझ बाट सुरु हुने विश्वकपका लागि सहभागि सबै ३२ टोली अहिले रुसका विभिन्न शहर पुग्दैछन् ।राजधानी मस्कोमा भव्य उद्घाटन समारोह पछि बिहिवार आयोजक रुस र एसियाली मुलुक साउदी अरबीयाबीच पहिलो खेल हुनेछ । त्यसपछि विभिन्न १० शहरमा एक महिना सम्म चल्ने विश्वकप फुटबलमा कुल ६४ खेल हुनेछन् । यसैबीच विश्वकप फुटबलका लागि इङ्ल्यान्ड हिजो रुस पुगेको छ । रुसको सेन्ट पिटर्सवर्ग विमान स्थलमा ओर्लिएको इङ्ल्यान्डको टोली नजिकैको...

