सिवाइसी अत्तरियाको विजयी सुरुवात, रुपन्देही च्यालेन्जर्स ९ विकेटले पराजित

रुपन्देही च्यालेन्जर्सले दिएको ६२ रनको सामान्य लक्ष्य अत्तरियाले ७।३ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो । अत्तरियाको जितमा विदेशी खेलाडी गौरव चितक्राले आक्रमक ब्याटिङ गर्दै १३ बलमा नटआउट ३० रन बनाए। उनले २ चौका र ३ छक्का प्रहार गरे। यस्तै अत्तरियाको कप्तानी सम्हालिरहेका सुवास खकुरेलले १४ बल खेल्दै ४ चतौकाको मद्दतमा १९ रन जोडे । अत्तरियाका प्रेम तामाङ १४ रनमा नटआउट रहे। रुपन्देहीलाई अलआउट गर्न सिवाइसी अत्तरियाका कमलसिंह ऐरीले सर्वाधिक ४...