हेर्नुहाेस् यस्तो दखियो २१ औं पुष्प मेलाका ५ तस्विरहरू
फ्लोरिकल्चर एसोसियसन नेपालको आयोजनामा पुष्प व्यवसायमार्फत स्वच्छ वातावरण र आर्थिक सम्पन्नता भन्ने मूल नाराका साथ ४ दिने २१ औं बृहत् पुष्प प्रदर्शनी यही चैत्र ३० देखि वैशाख ३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजना भएको छ। मङ्गलबार राजधानीको बालुवाटारमा आयोजित एक पत्रकार सम्मेलनमार्फत एसोसियसनले प्रदर्शनीको बारेमा औपचारिक जानकारी गराएको हो। प्रदर्शनीको बारेमा तयार पारिएको प्रेस विज्ञपति वाचन गर्दै फ्लोरिकल्चर एसोसियसन नेपालका उपाध्यक्ष एबम मेला संयोजक रामजीप्रसाद तिमल्सिनाले नेपाल सरकार,कृषि मन्त्रालय ९...

